ओली–प्रचण्डको मित्रता अहिले पानी बाराबार

काठमाडौं । कटुतापछिको मित्रताले गजबै कमाल देखायो । ओलीलाई सत्तामा र ०१५ सालपछिको सर्वशक्तिमान प्रधानमन्त्री बनायो । यी दुबै नेतामा मित्रता यत्ति बढ्यो कि दुबैले पार्टी एकीकृत गर्ने निर्णयसमेत गर्न पुगे । दुबै नेताभित्र आशंका बाँकी छ । एकीकरणमा आधा आधा कि ७०–३० को रेसियो, कुरा मिलेको छैन । त्यसैले ओलीले व्यङ्ग कसे– कोही कोही … Continue reading ओली–प्रचण्डको मित्रता अहिले पानी बाराबार